कार्तिक २७ एजेन्सी । पाकिस्तानको खुजदार जिल्लाको स्रिने भन्ने स्थानमा आज साझ बम विष्फोट हुदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । घटनामा अन्य एक सय जना घाईते भएका छन् ।
सो घटना अति दुर्गम क्षेत्रमा भएको र नजिकमा ठूला अस्पताल नभएका कारण कराचीबाट ५० वटा एम्बुलेन्स त्यस तर्फ पठाईएको अधिकारीहरुले जनाएका छन् । हजारौ मस्लिम समुदायको प्रार्थना सकिए लगत्तै त्याहा आत्माघाती बम विष्फोट गराईएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline