कार्तिक २७ एजेन्सी । अफ्गानिस्तानमा रहेको अमेरीकाको हवाई सैनिक अड्डामा भएको आक्रमणमा परी ४ जनाको मृत्यु भएको छ । अन्य १४ जना घाईते भएका छन् ।
तालेवानले बागराममा रहेको अमेरीकाको सबै भन्दा ठूलो सैनिक अड्डालाई लक्षित गरी आक्रमण गरे पनि मारीनेमा सर्वसाधारण परेका छन् । तालेवानले घटनाको जिम्मेवारी लिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline