चीनको व्यापारीक सिप पुग्यो पाकिस्तानको ग्वदारमा

चीनको व्यापारीक सिप पुग्यो पाकिस्तानको ग्वदारमा

  • शनिबार, कार्तिक २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

एजेन्सी कार्तिक २७ । चीन र पाकिस्तानबीच अहिले सम्मकै सबै भन्दा ठूलो चीन पाकिस्तान आर्थिक करीडोरको बाटोबाट पाकिस्तानको बलुचिस्तान स्थित ग्वदार पोर्टमा पहिलो पटक चीनको व्यापारीक जहाज पुगेको छ । त्यसै गरी दोस्रो ठूलो पानी जहाज आज ग्वदार पोर्टमा आईपुग्ने पाकिस्तानी अखबारहरुले उल्लेख गरेका छन् । चीनले यस बाटोबाट मध्यपूर्व र अफ्रीकामा मालासामान निर्यात गर्ने छ ।

पाकिस्तानका अर्थविदहरुले यो बाटोको चीनीया प्रयोगले पाकिस्तानको समेत आर्थिक वृद्धि ठूलो मात्रामा हुने अनुमान गरेका छन् । आईतबार ग्वदार पोर्टमा प्रधानमन्त्री नवाज सरीफले यस करीडोरको कारोबारको औपचारीक उद्घाटन गर्ने कार्यक्रम रहेको जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी