ट्रम्का कारण यूरोप अमेरीका सम्बन्ध विग्रन सक्ने चेतावनी

ट्रम्का कारण यूरोप अमेरीका सम्बन्ध विग्रन सक्ने चेतावनी

  • शनिबार, कार्तिक २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

कार्तिक २७ एजेन्सी । यूरोपेली संघका अध्यक्ष ज्या क्लोड युकरले ट्रम्पका कारण यूरोप अमेरीकाबीचको सम्बन्ध विग्रन सक्ने चेतावनी दिनु भएको छ । ट्रम्पले यूरोपका बारेमा केही पनि जानेका छैनन् भन्दै अध्यक्ष युकरले यस्तो चेतावनी दिनु भएको हो ।
लक्जेम्बर्गमा विद्यार्थीहरुलाई सवोधन गर्दै उहाले यूरोपले ट्रम्पलाई परिचय दिन आवस्यक रहेको भन्दै यूरोपले कसरी काम गर्छ भन्ने कुरा उनलाई बताउनु पर्नेमा जोड दिनु भयो ।
दुई महादेशको सम्बन्ध खतरामा पर्न सक्ने चिन्ता सहित अध्यक्ष युकरले त्यसै पनि अमेरीकीहरु यूरोपेली जनतालाई मतलव नराख्ने गरेको भन्दै अब अझ त्यस्तो खतरा बढ्न सक्ने औल्याउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी