भारतको गाजियादवमा कारखानामा आगलागी हुदा १३ जनाको मृत्यु

भारतको गाजियादवमा कारखानामा आगलागी हुदा १३ जनाको मृत्यु

  • शुक्रबार, कार्तिक २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

कार्तिक २६ एजेन्सी । भारतको उत्तरप्रदेश स्थित गाजियावादमा रहेको एक कारखानामा भएको आगलागीमा परी १३ जना मजदुरको मृत्यु भएको छ ।
आगोले ती मजदुरहरुको पुरै शरीर जलेको प्रहरीले जनाएको छ । घटनामा अन्य थुप्रै मजदुर घाईते भएका छन् ।

ज्याकेट बनाउने फ्याक्ट्रीमा आगलागी भएको हो । समयमै प्रहरी र दमकल नआएका कारण मानिस बचाउन नसकिएको भन्दै स्थानीय नागरिकहरु सरकारप्रति असन्तुष्टी व्यक्त गरीरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी