फेसबुक पेजबाट गायकको मृत्युको घोषणा

फेसबुक पेजबाट गायकको मृत्युको घोषणा

  • शुक्रबार, कार्तिक २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

एजेन्सी कार्तिक २६ । क्यानेडियन गायक लियोनार्ड चोहेनको ८२ वर्षको उमेरमा निधन भएको छ ।उनको मृत्युको घोषणा उनको आधिकारीक फेसकुक पेजबाट विज्ञप्ति मार्फत गरिएको छ । ८२ वर्षको उमेरमा उनको निधन भएको हो तर के कारणले मृत्यु भएको हो भन्ने खुलाईएको छैन । उनले पछिल्लो महिना मात्रै यु वान्ट ईट डार्कर नामक गीत प्रकाशित गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी