एजेन्सी ,२५ कार्तिक ।
अमेरिकाकी राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार ट्रम्प विजयी भएपछि आतंकवादी संगठन तालिवानले आफ्नो मुलुकलाई विकसित गर्ने नीति बनाउदा अन्य देशको स्वतन्त्रता नखोसियोस भन्दै प्रतिक्रिया जनाएको छ ।
अफगान तालिवानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले अमेरिकी निर्वाचनको नतिजापछि विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।े अन्य देशको बर्बादीमा ट्रम्पले आफ्नो राष्टिय हित नदेखोस् भन्दै जारी द्धन्द्ध अन्त्य भइ विश्व शान्तिका साथ रहने वातावरण बनोस भन्ने कुरा तालिवानले विज्ञप्तीमा उल्लेख गरेको छ ।
साथै तालिवानका प्रवक्ता मुजाहिदले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता बोलाउन पनि माग गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline