ट्रम्पको बिरोधमा अमेरीकामा प्रदर्शन ,रास्ट्रिय झण्डा जलाए

ट्रम्पको बिरोधमा अमेरीकामा प्रदर्शन ,रास्ट्रिय झण्डा जलाए

  • बिहिबार, कार्तिक २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

एजेन्सी ,२५ कार्तिक ।
अमेरिकाको रास्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि त्यसको विरोधमा अमेरीकाभर बिरोध प्रदर्शन सुरु भएको छ ।

हजारौको संख्यामा सडकमा उत्रिएका अमेरिकी नागरिकले ट्रम्पलाई तिमि मेरो रास्ट्रपति होइनौ भन्दै प्रदर्शन गरेका छन् ।

अमेरीकाको सिकागो , टेक्सास , बोस्टन ,फिलाडेल्फिया लगायतका सडकमा दशौ हजार नागरिक बिरोध प्रदर्शनमा उत्रिएका छन् ।
उता टेक्सासको बिश्वबिद्यालयमा प्रदर्शनका निश्कीएका बिद्यार्थीहरुले अमेरीकाको रास्ट्रिय झण्डा जलाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी