कार्तिक २४ एजेन्सी । अमेरीकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचीत भए लगत्तै मतगणना केन्द्रमा बसेका दुई महिला टपलेस भएर विरोध प्रदर्शन गर्न थाले पछि उनीहरुलाई घोक्रयाएर बाहिर निकालिएको छ । उनीहरुले टिसर्ट र ब्रा खोलेर त्यसमा ट्रम्प विरोधी नारा लेखेका थिए ।
उनीहरुले मतगणना स्थलमै यसरी चिच्याएर प्रदर्शन गरे पछि सुरक्षाकर्मीले उनीहरुलाई समातेर बाहिर निकालिदिएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
