विस्वमा शान्ति र साझेदारी चाहन्छु : ट्रम्प

विस्वमा शान्ति र साझेदारी चाहन्छु : ट्रम्प

  • बुधबार, कार्तिक २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

एजेन्सी कार्तिक २४ । चुनावमा अप्रत्यासीत रुपमा फराकीलो मतान्तरले बिजयी भए पछि अमेरीकी नवनिर्वाचीत राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना श्रीमति र छोरा सहित सबै सहयोगीहरुलाई बिशेष धन्यवाद दिएका छन् ।

चुनाव जीते पछि बधाई ग्रहण गर्दै उनले सबै अमेरीकी नागरिकहरुलाई समेत धन्यवाद दिएका छन् । उनले आफूले विश्वमा शान्ति र साझेदारी चाहेको भन्दै कसैलाई पनि शत्रुको रुपमा नहेर्ने अभिव्यत्ति दिएका छन् ।साथै उनले यस अघि घोषणा गरेको आफ्ना बाचाहरु पूरा गर्ने पनि विस्वास दिलाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी