अमेरीकाको ४३ राज्यमा मतगणना शुरु , ४१ वटामा ट्रम्पको अग्रता

अमेरीकाको ४३ राज्यमा मतगणना शुरु , ४१ वटामा ट्रम्पको अग्रता

  • बुधबार, कार्तिक २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

कार्तिक २४ एजेन्सी । अमेरीकाको बहुप्रतिक्षीत राष्ट्रपतिय निर्वाचनको प्रकृया जारी रहेको छ । मतदान सम्पन्न भएका ४३ वटा राज्यमा मतगणना शुरु भएको छ । प्रारम्भिक मत गणनामा २ राज्यमा बाहेक सबै ४२ राज्यमा क्लिन्टन पछि परेकी छन् ।

मोन्द्रो र एलेन राज्यमा क्लिन्टन अघि छन् । बाकी ईन्डियानामा ट्रम्मको प्रारम्भिक अग्रता देखिएको छ ।  सो राज्यमा ७० प्रतिशतको हाराहारीमा मत ल्याएर ट्रम्प विजयको नजिक पुगेको सिएनएनले जनाएको छ ।

६ वटा राज्यमा भने अझै मतदान सकिन बाकी छ । अमेरीकामा ६ वटा मेरी टाईम जोन अनुसार मतदान भएको हो । विभिन्न आरोप प्रत्यारोप र सर्वेक्षणको नतिजा विपरीत कतै डोनाल्ट ट्रम्मले त जीत्ने हैन भन्दै मानिसहरु संसारभर अमेरीकी मतपरिणामको प्रत्यक्ष जानकारी लिईरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुल्े जनाएका छन् ।

अमेरीकाको चुनाव भए पनि अन्तराष्ट्रि मञ्चमा उसको निर्णायक भूमिका रहेका कारण रुस, चीन, भारत, पाकिस्तान, मेक्सीको सहित धेरै देशमा निर्वाचनको परिणामको प्रतिक्षा भईरहेको बताईन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी