कार्तिक २४ एजेन्सी । अमेरीकाको बहुप्रतिक्षीत राष्ट्रपतिय निर्वाचनको प्रकृया जारी रहेको छ । कतिपय राज्यमा मतदान सम्पन्न हुन बाकी छ भने कतिपय राज्यमा प्रारम्भिक मत परिणाम आउन शुरु भएको छ ।
सिएनएनका अनसार ईन्डियाना राज्यमा मत परिणाम आउन शुरु भएको छ । जसमा डोनाल्ड ट्रम्पले ६७.३ प्रतिशत मत ल्याएका छन् ।
यस्तै हिलेरी क्लिन्टनले २९ प्रतिशत र तेस्रो उम्मेद्धार जोनसोनले ३.७ प्रतिशत मत ल्याएका छन् । त्याहा अहिले मतगणना जारी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline