सात वटा भारतीय दूतावासको वेबसाइट ह्याक

सात वटा भारतीय दूतावासको वेबसाइट ह्याक

  • मङ्लबार, कार्तिक २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं, २३ कार्तिक । युरोप तथा अफ्रिकाका विभिन्न देशमा रहेका सात वटा भारतीय दूतावासको वेबसाइट ह्याक भएको छ । सोमबार ह्याकरले दूतावासहरुको साइट ह्याक गरेका हुन् ।
रोमानियासहित ७ मुलुकमा रहेका दूतावासका वेबसाइट ह्याक भएको समाचारमा जनाइएको छ । भारतीय विदेश मन्त्रालयले समस्या समाधानको लागि प्रयास भइरहेको जानकारी दिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
रोमानियाबाहेक अन्य कुन कुन देशमा भारतीय दूतावासको वेबसाइट ह्याक गरिएका छन् भन्ने अझै खुल्न सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी