हाफिज सईदद्धारा भारत विरुद्ध सर्जिकल स्ट्राईक गर्ने चेतावनी

हाफिज सईदद्धारा भारत विरुद्ध सर्जिकल स्ट्राईक गर्ने चेतावनी

  • सोमवार, कार्तिक २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

कार्तिक २२ एजेन्सी । भारतले आतंकवादी भन्दै आएका जमात उद दावका प्रमुख हाफिज सईदले भारत विरुद्ध विश्वले अहिले सम्म नदेखेको प्रत्याक्रमण गर्ने चेतावनी दिएका छन् ।

पाकिस्तान प्रशासित कास्मीरको मिरपुरमा आईतबार एउटा र्यालीलाई संवोधन गर्दै सईदले भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीलाई ईगिंत गर्दै भने तिमीले जे गर्न सक्थ्यौ गर्यो अब कास्मीरी मुजाहिद्धीन लडाकुले गर्ने छ । उनलाई भारतले आतकवादीको सुचीमा राख्नु पर्ने माग गर्दै आएको छ ।

उनले भारतले कब्जा गरेको कास्मीर भ्यालीका जनतामाथि दमन भईरहेकाले पाकिस्तानले व्यवहारीक सहयोग गर्नु पर्ने समेत माग गरेको टाईम्स अफ् ईन्डियाले खबर प्रकाशित गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी