अमेरीकामा चुनावको समय नजिकिदै जादा , कसले चुनाव जीत्ला भन्ने अड्कलबाजी शुरु

अमेरीकामा चुनावको समय नजिकिदै जादा , कसले चुनाव जीत्ला भन्ने अड्कलबाजी शुरु

  • सोमवार, कार्तिक २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

कार्तिक २२ एजेन्सी । अमेरीकाको बहुप्रतिक्षीत राष्ट्रतीय निर्वाचन हुन अब एक दिन मात्र बाकी छ । भोली नोभमेम्बर ८ मा त्याहा चुनाव हुने छ ।

संसारभर ठूलो चर्चा र आन्तरीक आरोप प्रत्यारोपका बीच डेमोक्रयाटीकका उम्मेद्धार हिलेरी क्लिन्टन र रिपव्लिक उम्मेद्धार डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा हुदै छ ।

ट्रम्पको यौन काण्ड र हिलेरी क्लिन्टनको ईमेल काण्डले दुवै विवादमा आए पनि अहिले अमेरीकी मतदाताहरु उम्मेद्धारको भावी योजना र नीतिलाई लिएर सोचीरहेको पर्यवेक्षकहरुले बताएका छन् ।

अहिले सम्मको विभिन्न किसिमको सर्वेक्षणले क्लिन्टन बिजयी हुन सक्ने केही संकेत देखिए पनि निर्वाचनमा अप्रत्यासीत रुपमा ट्रम्प विजयी हुन सक्ने आकंलन समेत गर्नेहरुको कमी छैन ।
अमेरीका बाहेकका देशहरु रुस, चीन, भारत, पाकिस्तानका नेताहरुले समेत उम्मेद्धारहरुको पक्ष विपक्षमा वकालत गरीरहेका छन् ।
चुनावको अन्तिम प्रचार प्रसारको दिन दुवै उम्मेद्धारहरु दौडाहामा व्यस्त रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी