एजेन्सी कार्तिक २२ । भारत भ्रमणमा रहेकी बेलायतकी प्रधानमन्त्री टेरिजा मे ले भारतको आग्रहका बीच भारतीय नागरिकहरुका लागि भिसा प्रणाली सरल बनाउने कुरा अस्वीकार गर्नु भएको छ ।
प्रधानमन्त्री टेरिजाले बेलायतको भिसा प्रणाली दुरुस्त रहेको र कुनै सुधारको खाचो नभएको भन्दै भारतीय आग्रह अस्वीकार गर्नु भएको हो ।
बेलायतले पहिले देखि नै बाह्य मुलुकका नागरिकलाई आकर्षित गर्न सफल रहेको भन्दै प्रकृया परिवर्तन संभव नभएको बताउनु भयो ।
भारतीय नागरिकले दिने १० प्रकारको भिषा आवेदन मध्य ९ वटा मात्र स्वीकृत हुने गरेकाले कतिपय भारतीयहरुलाई बेलायत प्रवेश र बसाईमा कठिनाई हुने गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline