आईएसले दियो नोभमेम्बर ८ मा अमेरीकामा ठूलो आक्रमण गर्ने धम्की

आईएसले दियो नोभमेम्बर ८ मा अमेरीकामा ठूलो आक्रमण गर्ने धम्की

  • आइतवार, कार्तिक २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

कार्तिक २१ एजेन्सी । ईराकको मोसुलमा अमेरीकी सहयोगमा खेदिएको केही समय वित्न नपाउदै आईएस लडाकुले नोभमेम्बर ८ मा हुने अमेरीकी चुनावमा आम हत्या गर्ने धम्की सार्वजनिक गरेको छ ।

साथै आईएसले सबै मुसलमानलाई चुनावमा भाग नलिन अपील गरेको छ ।
अमेरीकाको साईट ईन्टेलिजेन्स डाईरेक्टर स्टीज केजले यस्तो धम्कीबारे जानकारी दिएका हुन् ।
आईएसले आफ्नो मिडिया सेन्टर अल हायात मार्फत सात पेजको एक नोट जारी गर्दै यस्तो धम्की दिएको हो ।
स्टीजलाई उद्धृत गर्दै अमेरीकी अखबार युृएस टुडेले समाचार प्रकाशित गरेको छ ।
यस खबर पछि अमेरीकी जनतामा एक किसिमको त्रास पैदा भएको छ । तर अमेरीकी सुरक्षा एजेन्सीहरुले यस्तो खतराको सामना गर्न तयार रहेको स्पष्ट पारेका छन् ।
सो पत्रमा आईएसले दुवै उम्मेद्धार मुसलमान विरोधी भएका कारण चुनावमा भाग नलिन आग्रह गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी