ईराकको एम्बुलेन्समा विष्फोट २१ को मृत्यु

ईराकको एम्बुलेन्समा विष्फोट २१ को मृत्यु

  • आइतवार, कार्तिक २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

कार्तिक २१ एजेन्सी । ईराकको टिकरिट र समारा शहरमा भएको आत्मघाती बम विष्फोटमा परी २१ जनाको मृत्यु भएको छ ।

टिकरिटमा पहिलो विष्फोट एम्बुलेन्बाट गराईएको थियो । विष्फोटक पदार्थले भरिएको एम्बुलेन्स पड्किदा १० जनाको मृत्यु भएको थियो ।
त्यस पछि दोस्रो विष्फोट समारामा भएको थियो । जहा ११ जना ईरानी नागरिक मारिएका छन् । तीर्थालु बोकेको गाडीमा विष्फोट गराईएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी