चीनीया सेनाको अवरोधका बीच भारतले निर्माण गर्यो विवादीत नहर

चीनीया सेनाको अवरोधका बीच भारतले निर्माण गर्यो विवादीत नहर

  • आइतवार, कार्तिक २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

एजेन्सी कार्तिक २१ । चीनीया सेनाको अवरोधका बीच भारतले लद्धाखको विवादास्पद क्षेत्रमा नहर निर्माण सम्पन्न गरेको छ । भारतीय सेनाका ईन्जिनियरहरुले नहरको कार्य पूरा गरेको टाईम्स अफ् ईन्डियाले जनाएको छ ।

अघिल्लो साता विवादीत क्षेत्रमा नहर निर्माण गर्दा दिपक्षीय जानकारी हुनु पर्ने भन्दै चीनीया सेनाले निर्माण कार्य रोकी दिएको थियो । लद्धाखको एक गाउमा सिचाई परियोजनाका लागि नहर निर्माण गरेको भारतले जनाएको छ ।
भारतले सुरक्षा मामलाको परियोजनामा मात्रै द्धिपक्षीय जानकारी हुनु पर्ने तर्क गर्दै यो सिचाई प्रयोगका लागि निर्माण भएकाले त्यस्तो सहमति नपर्ने जनाउदै काम अघि बढाएको थियो ।

हिमाञचल प्रदेशको लद्धाख क्षेत्रमा भारत र चीनबीचको सिमा विवाद छ । जसको दुवै तिर एक्चुअल लाईन अफ् कन्ट्रोलका आधारमा दुवै देशले सैन्य शक्ति तैनाथ गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी