भारत र पाकिस्तानबीच कास्मीरमा फेरी गोली हानाहान जारी ,एक भारतीय सेनाको मृत्यु

भारत र पाकिस्तानबीच कास्मीरमा फेरी गोली हानाहान जारी ,एक भारतीय सेनाको मृत्यु

  • आइतवार, कार्तिक २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

कार्तिक २१ काठमाण्डौं । सेप्टेम्बर १८ को उरी घटना पछि भारत र पाकिस्तानबीच निरन्तर सिमामा युद्ध विराम उलंघन भईरहेका बेला आज फेरी भीडन्त भएको छ ।

कास्मीरको पुंछ क्षेत्रमा आज बिहान देखि निरन्तर फायरीङ भईरहेको र यस घटनामा एक भारतीय सेनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अहिले पनि बेला बेलामा दोहोरो फायरीङ भईरहेको भारतीय सेनाले जनाएको छ । दुवै देशले एक अर्कालाई युद्ध विराम उलंघनको आरोप लगाउदै आएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी