ईराकी सेनाले मोसुलबाट खेद्यो आईएसलाई

ईराकी सेनाले मोसुलबाट खेद्यो आईएसलाई

  • शनिबार, कार्तिक २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

कार्तिक २० एजेन्सी । ईराकी सेनाले तीन साता भन्दा बढी लामो समयको बिशेष सैन्य अप्रेसन पछि २ वर्ष देखि आईएसको कब्जामा रहेको मोसुल शहरलाई पूर्ण रुपले नियन्त्रणमा लिएको घोषणा गरेको छ ।
मोसुलमा रहेका धेरै आईएस लडाकुहरु मारिएको र भागेको सेनाको भनाई छ ।
यस लडाईमा के कति मानवीय र भौतिक संरचनाको क्षति भएको हो त्यो भने एकीन भएको छैन ।
आजै एदेनमा आईएसआईले बम विष्फोट गराउदा १५ जना सेनाको मृत्यु भएको र ६ वटा गाडी ध्वस्त पारेको आईएसले दावी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी