अफगानिस्तानमा अल–कायदाका नेता कतानी मारिएको अमेरिकाको दावी

अफगानिस्तानमा अल–कायदाका नेता कतानी मारिएको अमेरिकाको दावी

  • शनिबार, कार्तिक २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

एजेन्सी कात्तिक २० ।
अमेरिकाले अल–कायदाका एक शीर्ष नेता फारुक अल–कतानी ड्रोन आक्रमणमा परि मारिएको दाबी गरेको छ । अफगानिस्तानको कुनार प्रान्तमा भएको ड्रोन आक्रमणमा परी नेता कतानी मारिएको अमेकिाले दावी गरेको हो ।

अफगानीस्तानमा कतानी प्रभावशाली र बरिष्ठ विद्रोही मध्ये एक हुन् । कतानीलाई अमेरिकाले गत फेब्रुअरीमा सर्वा्धिक खोजीमा रहेका आतंककारीको सूचीमा राखेको थियो ।

कतानीले अफगानिस्तानमा बसेर तालिवानी विद्रोहीलाई सहयोग गरिरहेको संयुक्त राष्ट सुरक्षा परिषद् लार्य उद्धत गर्दै विविसीले जनाएको छ । अफगानिस्तानमा इस्लामिक स्टेस आइएस लडाकुको स्थिति कमजोर भएको परिषदले बताएपनि अन्य विद्राही संगठनको प्रभाव भने यथावत रहेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी