एजेन्सी कार्तिक १९ । भारत र पाकिस्तानबीच तनाब बढीरहेका बेला पाकिस्तानी विदेश कार्यलयले ८ जना भारतीय कुटनीतिक तथा राजनीतिक व्यक्तिहरुले आफ्नो देश विरुद्ध जासुसी गरीरहेको , आतंकवादीहरुसग सम्पर्क गरीरहेको भन्दै उनीहरुको नाम र तस्वीर सार्वजनिक गरेको छ ।
कुटनीतिको आवरणमा जासुसी गर्ने र अर्को देश विरुद्ध आतंकवादीहरुसग सम्पर्क गर्ने कार्य निन्दनीय रहेको भन्दै पाकिस्तानी विदेश कार्यलयका सचिव नाफिज जाकिराले रअ र आईबी मार्फत भारतले तेहरीक ई पाकिस्तानी तालेवान, बलुचिस्तान,गिलिगित र सिन्धमा आतंक मच्चाउन मद्धत पुर्याईरहेको प्रमाण सहित बिहिबार उनीहरुको नाम सार्वजनिक गर्नु भएको हो ।
जसको नाम र हैसियत यहा अग्रेजीमा छन् ।
The names and designations of the suspected operatives provided by the FO are as follows:
Suspected RAW operatives
- Rajesh Kumar Agnihotir, commerical counselor and RAW station chief
- Anurag Singh, first commercial secretary
- Amerdeep Singh Bhatti, attache visa
- Dharmendra Sodhi, staff member
- Vijay Kumar Verma, staff
- Madhavan Nanda Kumar, staff
Suspected IB operatives
- Balbir Singh, first secretary press and information, IB station chief
- Jayabalan Senthil, assistant personnel welfare officer.
source:www.dawn.com
विदेश कार्यलयले पाकिस्तानी आतंकवादी वा विद्रोहीहरुलाई तालिम पैसा र हतियार दिने कार्य भारतीयहरुले गरीरहेको भन्दै यो कार्य नरोके कडा प्रतिकृया जनाउने चेतावनी समेत दिएको छ ।
