अफ्गानिस्तानको उत्तरी क्षेत्रमा ३३ सर्वसाधारण मारीए

अफ्गानिस्तानको उत्तरी क्षेत्रमा ३३ सर्वसाधारण मारीए

  • बिहिबार, कार्तिक १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

एजेन्सी , कार्तिक १८ ।
सरकारी बिशेष सुरक्षा फौजले अफ्गानिस्तानको उत्तरी क्षेत्रमा  गरेको कारबाहीमा परी ३३ सर्वसाधारण मारीएका छन् । नेटो समर्थित अफ्गान फौजले तालिवान विरुद्ध गरेको कारवाहीमा सो हताहती भएको हो ।
सर्वसाधारणको घरमा आश्रय लिएर बसेका तालिवान बिद्रोहीमाथि सुरक्षा फौजले कारबाही गरेको कुन्दज प्रान्तका गभर्नर महमुद ड्यानिशलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।
ड्यानिसले सर्वसाधारण हवाई कारबाहीमा मारिएको वा दोहोरो भिडन्तमा मारिएको यकिन नभएको बताएका छन् । नेटोले सर्वसाधरणको मृत्यु भएकोबारे अनुसन्धान गर्ने बताएको छ ।
विद्रोहीसँगको भीडन्तमा अमेरिकी दुई सेना मारिएपछि नेटो सेनाले कारबाही गरेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी