ईराकी सेना आईएस विरुद्धको लडाईमा अन्तिम केन्द्रमा प्रवेश गर्यो

ईराकी सेना आईएस विरुद्धको लडाईमा अन्तिम केन्द्रमा प्रवेश गर्यो

  • बुधबार, कार्तिक १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

कार्तिक १७ एजेन्सी । झण्डै तीन साता देखि आईएसले कब्जा गरेको शहर मोसुललाई मुक्त गर्ने अभियान थालेको ईराकी सेनाले शहरको मुख्य भागमा आईएस विरुद्ध आक्रमण केन्द्रीत गरेको छ ।

हिजो सम्म परपरका गाउहरुलाई नियन्त्रणमा लिएको थियो भने आजबाट मुख्य शहरमा लडाई शुरु भएको हो ।
करीव ५ हजार आईएस लडाकुले ठूलो मात्रामा सेनाको प्रतिरोध गरीरहेको बताईएको छ ।
एक लाख ईरानी सेना कुर्द लडाकु र विदेशी सेनाले मोसुलाई सी आकारमा घेरेको छ । आईएसका प्रमुख बग्दादी समेत त्यही लुकेको आशका गरिएको थियो तर अहिले उनको अवस्थाको बारेमा सेनाले केही बताएको छैन ।
यस अघि हिजो मात्रै ईराकी प्रधानमन्त्रीले मोसुलमा रहेका आईएस लडाकुलाई आत्मसमर्पण गर्न या त मर्न तयार हुन चेतावनी दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी