आईएसआईले भारतको दिल्लीमा आक्रमण गर्न सक्ने चेतावनी

आईएसआईले भारतको दिल्लीमा आक्रमण गर्न सक्ने चेतावनी

  • मङ्लबार, कार्तिक १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

एजेन्सी कार्तिक १६ । ईराकको मोसुलमा चौतर्फी घेराबन्दीमा परीरहेका बेला आईएसले भारतको राजधानी दिल्लीको विभिन्न स्थानमा हमला गर्न सक्ने अमेरीकी राजदुतावासले चेतावनी दिएको छ ।

यस्तो चेतावनी सहित अमेरीकी दुतावासले आफ्ना नागरिकहरुलाई धार्मिक स्थल , पर्यटकीय क्षेत्रमा हिडडुल गर्दा सतर्क रहनु पर्ने सन्देश जारी गरेको छ ।

पश्चिमी देशका नागरिकहरु बढी हिडडुल गर्ने ठाउमा त्यस्तो आक्रमणको आशंका गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी