थाईल्याण्डका राजकुमार माहा भजिरालोन्कोन नया राजा बन्ने

थाईल्याण्डका राजकुमार माहा भजिरालोन्कोन नया राजा बन्ने

  • मङ्लबार, कार्तिक १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

एजेन्सी कार्तिक १६ । थाईल्याण्डका राजकुमार माहा भाजिरालोन्कोन नया राजा बन्ने पक्का भएको खबर सार्वजनिक भएको छ । बिबिसीले जनाए अनुसार उहा आगामी डिसेम्बर १ देखि राजा घोषित हुने तय भएको छ ।
पूर्व राजा भूमिबोल अजुल्यादेजको ८८ वर्षको उमेरमा गत अक्टोबर १३ मा निधन भए पछि को राजा बन्छ भन्ने चर्चा चलिरहेको बेला उनका छोरा माहाको नाम आएको हो । उनी हाल ६४ बर्षका रहेका छन् ।

सैन्य सत्ताले सविधानमा उनलाई राजा बनाउने गरी सविधान परिमार्जनको तयारी गरेको बताईएको छ ।

भूमिबोल बिश्वकै सबै भन्दा लामो समय शासन गर्ने राजा हुन् । उनले ७० वर्ष राजा भएर थाईल्याण्डको शासन गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी