या त आत्मसर्मण गर या मर्न तयार होउः ईराकी प्रधानमन्त्री

या त आत्मसर्मण गर या मर्न तयार होउः ईराकी प्रधानमन्त्री

  • मङ्लबार, कार्तिक १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

एजेन्सी कार्तिक १६ । ईराकको मोसुलमा सेना प्रवेश गरे लगत्तै ईराकमा प्रधानमन्त्री हाईदर अल अबाबीले आईएस लडाकुलाई आत्मसर्मण गर्न या त मर्न तयार हुन चेतावनी दिनु भएको छ । सरकारी टेलिभिजनमा बोल्दै प्रधानमन्त्री अबाबीले सेनाले अब सफलता प्राप्त गर्ने अन्तिम बिन्दुमा पुगेको भन्दै आत्मसर्मण गरे उनीहरुको जीवन रक्षा हुन सक्ने बताउनु भयो ।

उ‘हाले अल्लाहले आफूहरुले सर्पको टाउको काटोस भन्ने चाहना व्यक्त गरीरहेको जिकिर समेत गर्नु भयो । उहाले कुनै पनि ईलाकाबाट आईएसका लडाकु भाग्ने बाटो नभएकाले अब उनीहरुको अस्थित्वको अन्तिम क्षण नजिकिएको दावी गर्नु भयो ।

mosul

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी