एजेन्सी कार्तिक १६ । ईराकी सेनाले आईएसआईको गढ मोसुलको भित्री केन्द्र नजिक पुगेको बताएको छ ।
मोसुल नजिकको अन्तिम गाउ नियन्त्रणमा लिएको र अब मुख्य आईएस लडाकुहरुको केन्द्रलाई घेरिएको सेनाले बताएको छ ।
ईराकको ४० हजार सेना सहित कुर्द लडाकु र विदेशी सेना समेत गरेर एक लाख सेनाले मोसुलबाट आईएसलाई समाप्त पार्ने अभियान २ साता अघि शुरु गरेको थियो ।
मोसुलमा करीब ५ हजार आईएस लडाकु बाकी रहेको अनुमान गरिएको छ ।
२ वर्ष अघि देखि आईएसले यो शहरलाई कब्जा गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline