चीनले विस्वकै शक्तिशाली स्टेल्थ फाईटर जेट जे २० प्रदर्शन गर्ने

चीनले विस्वकै शक्तिशाली स्टेल्थ फाईटर जेट जे २० प्रदर्शन गर्ने

  • सोमवार, कार्तिक १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

कार्तिक १५ एजेन्सी । चीनले आफैले निमार्ण गरेको अहिले सम्मकै शक्तिशाली स्टेल्थ फाईटर जेट जे–२० लाई समेत हतियार प्रदर्शनीमा सामेल गर्ने घोषणा गरेको छ ।
राडारले समेत नभेट्ने तीव्र गतिको यो जेट मार्फत चीनले नया सैन्य शक्तिको रुपमा आफूलाई विस्व सामु देखाउने तयारी गरेको हो ।
यो जेटले अमेरीकासग‘ हवाई सैनिक प्रविधिमा सन्तुलन आउने छ । आज भन्दा २० वर्ष अघि सम्म चीनलाई हवाई प्रविधिको क्षेत्रमा निकै पछि मानिन्थ्यो । तर अब चीनले आफ्नो शक्तिलाई स्थापित गर्दै लगेको छ ।

जे–२० को निर्माता कम्पनी एरोस्पेस कम्पनीले आज पत्रकार सम्मेलन गरी यसको बारेमा जानकारी दिएको हो ।
कम्पनीका अध्यक्ष तेन रुसोङले यो स्टेल्थ फाईटरको बारेमा देश भित्र र बाहिरका धेरै सैन्य जानकारहरु अध्ययन गर्न उत्सुक भएको बताउनु भएको छ ।
यसले एयर लिफ्टििङको काम समेत गर्ने र लामो दुरीको क्षेप्यास्त्रहरु प्रहार गर्न सक्षम रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी