भारत र पाकिस्तानबीच गोली हानाहान एक भारतीय सेनाको मृत्यु

भारत र पाकिस्तानबीच गोली हानाहान एक भारतीय सेनाको मृत्यु

  • सोमवार, कार्तिक १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

कार्तिक १५ एजेन्सी । भारत र पाकिस्तानबीच लगातार नियन्त्रण रेखामा आज बिहानै देखि गोली हानाहान चलिरहेको छ । आज दिउसो मात्रै मेन्धर ईलाकामा दोहोरो गोली हानाहानमा एक भारतीय सेनाको मृत्यु भएको छ भने अन्य २ जना घाईते भएको टाईम्स अफ ईन्डीयाले खबर प्रकाशित गरेको छ ।

सेप्टेम्बर १८ मा उरी स्थित आर्मी ब्यारेकमा शसस्त्र समुहले गरेको आक्रमणमा १९ जना भारतीय सेना मारिए पछि दुवै देशबीच तनाव बढेको छ । यसको प्रतिकृया स्वरुप कास्मीरको नियन्त्रण रेखामा दिनहु दोहोरो गोली हानाहान चलिरहेको छ । जसमा एक दर्जन बढी दुबै देशका सेना र सर्वसाधारणको मृत्यु भईसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी