भारतको जेलबाट भागेका कैदीको मुठभेडमा मृत्यु

भारतको जेलबाट भागेका कैदीको मुठभेडमा मृत्यु

  • सोमवार, कार्तिक १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

एजेन्सी कार्तिक १५ । भारतको भोपाल राज्यको केन्द्रीय जेलमा रहेका ८ कैदी भागेको केही समय पछि नै प्रहरीको कार्बाहीमा मारिएको प्रहरीले जनाएको छ ।

आज बिहानै जेल तोडेर भागेका उनीहरुलाई मुठभेडमा मािरएको प्रहरीको दावी छ । ती कैदीहरु प्रतिवन्धित संगठन सिमा कार्यकर्ताहरु हुन् । तर उनीहरुलाई प्रहरीले सोझै गोली हानी मारेको हुन सक्ने आशका बढेको छ । उनीहरुसग‘ हतियार थियो या थिएन एकीन नभएको पत्रकारहरुले औल्याएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी