वायु प्रदुषणका कारण वर्षेनी ६ लाख बालबालिकाको मृत्यु भईरहेको छ : युनिसेफ

वायु प्रदुषणका कारण वर्षेनी ६ लाख बालबालिकाको मृत्यु भईरहेको छ : युनिसेफ

  • सोमवार, कार्तिक १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

एजेन्सी कार्तिक १५ । विश्वमा बढ्दो वायु प्रदुषणका कारण वर्षेनी ६ लाख भन्दा बढी पाच वर्ष मुनिका बालबालिकाको मृत्यु भएको भन्दै युनिसेफलले विश्वका नेताहरुलाई यसलाई कम गर्न अपील गरेको छ ।

वायु प्रदुषणका कारण एड्स र मलेरियाले भन्दा धेरै बच्चाको मृत्यु भएको प्रतिवेदन सार्वजनिक गर्दै यस्तो जनाएको हो । युनिसेफका निर्देशक एन्थोनी लेकले विषेश गरी गरीब राष्ट्रहरुमा समस्या रहेको बताउनु भयो ।

गर्भावस्थामै समेत बच्चाको मुटु र फोक्सो तथा रक्त तथा स्नायु र दिमागको विकासमा समेत गंभीर असर गरीरहेको र उनीहरुको भविष्य खतरामा परेको चेतावनी उहाले दिनु भयो ।

वातावरण स्वच्छ राख्न भएका अभिसन्धीहरुको पालना गर्न र यसलाई न्युनीकरण गर्न उसले सबै विश्वका नेताहरुलाई अपील गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी