ईटलीमा अर्को शक्तिशाली भूकम्प गयो , क्षतिको विवरण आउन बाकी‘

ईटलीमा अर्को शक्तिशाली भूकम्प गयो , क्षतिको विवरण आउन बाकी‘

  • आइतवार, कार्तिक १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

कार्तिक १४ एजेन्सी । ईटलीमा फेरी अर्को शक्तिशाली भूकम्प गएको छ । ६.६ रेक्टर स्केलको यो भूकम्पको क्षतिको विवरण आउन बाकी रहेको अधिकारीहरुले जनाएका छन् । तर धेरै घरहरु भत्किएको बताईएको छ । नार्सिया भन्ने स्थानबाट केबल डेढ किलो मिटर गहिरो ठाउबाट भूकम्पको केन्द्र बनेर आएको थियो ।
गत अगष्टमा यस ईलाकामा गएको शक्तिशाली भूकम्पका कारण ३ सय मानिसको मृत्यु भएको थियो । भूकम्प १ सय ५० किलो मिटर टाढा रहेको राजधानी रोममा पनि महसुस गरिएको थियो । केही दिन अघि मात्रै पनि ५.५ रेक्टरको भूकम्प मध्य ईटालीमा आएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी