साउदी गठबन्धनको आक्रमणमा यमनमा ३० जनाको मृत्यु

साउदी गठबन्धनको आक्रमणमा यमनमा ३० जनाको मृत्यु

  • आइतवार, कार्तिक १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

कार्तिक १४ एजेन्सी । साउदी अरब नेतृत्वको गठबन्धनले गरेको आक्रमणमा यमनमा ३० जनाको मृत्यु भएको छ ।
ह्ुती विद्रोहीको नियन्त्रणमा रहेको पश्चिीमी बन्दरगाह हादेदामा हमला गरिएको थियो ।
मरिनेमा अधिकाश कैदी रहेको बताईएको छ । हुति मिडियाले ४३ जना मरेको जनाएको छ ।
सन् २०१४ यता विद्रोहीले सरकार विरुद्ध युद्ध लड्दै आएको छ ।

केही समय अघि यमनमा साउदी गठबन्धनको हवाई हमलामा १ सय ६० जना भन्दा बढी सर्वसाधारणको मृत्यु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी