कर्तिक १३ एजेन्सी । ऋहिले अचम्मका गतिविधिरु ब्ढिरहेका छन् संसार भर । अमेरीकामा एक युवतीले आफ्नो ब्वाईफ्रेन्डलाई राति कारमा हिड्दै गर्दा नाङगो सेल्फी लिएर स्नैप च्याटमा पठाउदै गर्दा कार प्रहरीको भ्यानसग‘ ठोक्किन पुग्यो ।
धन्न प्रहरीले सतर्कतापूर्वक गाडी रोकाएर उनलाई सकुसल गिराफ्ता गर्यो ।
दुर्घटना पछि गाडी भित्र हेर्दा १९ वर्षकी मिरिण्डा रेडर टपलेस अवस्थामा बियरको बोतल समेल बिर्को खोलेर बसेको अवस्थामा भेटिएकी थिईन् ।
मादक पदार्थ सेवन गरेर गाडी चलाएको अभियोगमा उनलाई पक्राउ गरी २ हजार डलर जरिवाना गरेर छाडिएको छ । यो घटना ह्युस्टन उत्तर ब्रायन भन्ने ठाउमा भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline