हिलेरी क्लिन्टन फेरी संकटमा परिन्

हिलेरी क्लिन्टन फेरी संकटमा परिन्

  • शनिबार, कार्तिक १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

कार्तिक १३ एजेन्सी । अमेरीकी राष्ट्रपतिके चुनावको मुखैमा पुगेका बेला एफबीआईले पुनः डेमोक्रयाटीक उम्मेद्धार हिलेरी क्लिन्टनको ईमेल प्रकरणको मुद्धा छानविन गरे पछि क्लिन्टन संकटमा पर्नु भएको छ ।

एफबीआईले विदेश मन्त्री रहेका बेला किन व्यक्तिगत गोप्य सर्भर प्रयोग गरेर मेल चलाएको हो भन्ने कुराको पुनः अनुसन्धान शुरु भएको जनाए पछि क्लिन्टन अप्ठेरोमा पर्नु भएको छ ।
डोनाल्ड ट्रम्पको महिला हिशा र यौन काण्डको सार्वजनिकीकरण पछि फाईदा प्राप्त गरे पनि ईमले प्रकरणको छानविन संवेदनशील भए क्लिन्टन समस्यामा पर्न सक्ने बताईन्छ ।
तर उहाले यसबाट आफूले सहजै मुक्ति पाउने विस्वास लिनु भएको छ । नोभमेम्बर ८ मा अमेरीकाम राष्ट्रपतिको निर्वाचन हुदै छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी