कार्तिक १२ एजेन्सी । विवादीत अरुणाञचल क्षेत्रमा दलाई लामालाई भ्रमण गराउने भारतको तयारीलाई लिएर चीनले कडा आपत्ति जनाएको छ ।
चीनीया विदेश मन्त्रालयका प्रवक्ता लु काङले भारतीय मिडियाहरुले मार्चमा दलाई लामालाई तथाकथित अरुणाञ्चल प्रदेशमा भ्रमण गराउने कुराले सिमा क्षेत्रको शान्ति र स्थीरता खलबलिन सक्ने चेतावनी दिनु भयो ।
दलाई लामा चीन विरोधी पृथकतावादी गतिविधिमा लागिरहेको कुरा भारतले पनि बुझेकाले चीनको संवेदनशीलतालाई बुझेको होला भन्ने आशा गरिएको काङले बताउनु भयो ।
उहाले दलाई लामा सहित पृथकतावादीको गतिविधि रोक्न भारतलाई आग्रह गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline