अल कायदाका शक्तिशाली नेता कोहतनी मारिए

अल कायदाका शक्तिशाली नेता कोहतनी मारिए

  • बिहिबार, कार्तिक ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

एजेन्सी, ११ कार्तिक । अल कायदाका एक शक्तिशाली नेता अफगानिस्तानमा मारिएका छन् । अफगानिस्तानको पूर्वी क्षेत्रस्थित कुनार प्रान्तमा गरिएको ड्रोन हमलामा अल कायदाका नेता फारुक अल कोहतनी मारिएका हुन् ।
यसैबीच फारुक मारिएपछि अमेरिकाले आतंकवाद विरुद्धको कारवाहीका क्रममा ठूलो उपलब्धी मिलेको प्रतिक्रिया दिएको छ ।
फारुक युरोप र अमेरिकामा भएका विभिन्न आतंककारी हमलाका योजनाकार रहेको बताइएको छ । उनको मृत्युबारे अलकायदाले भने कुनै प्रतिक्रिया जनाएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी