भारत पाकिस्तानबीच सिमामा गोली हानाहान हुदा ५ भारतीय सेना मारिएको खुलासा

भारत पाकिस्तानबीच सिमामा गोली हानाहान हुदा ५ भारतीय सेना मारिएको खुलासा

  • बिहिबार, कार्तिक ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

कार्तिक ११ एजेन्सी । भारत र पाकिस्तानबीच मंगलबार राति भएको गोली हानाहानमा ४ भारतीय सेनाको मृत्यु भएको खुलेको छ ।

भारतले आधिकारीक रुपमा केही नबताए पनि पाकिस्तानको सैनिक स्रोतले ५ भारतीय सेनाको मृत्यु भएको र ४ वटा सैनिक पोष्ट ध्वस्त भएको दावी गरेको छ ।
यस भीडन्तमा पाकिस्तानका २ जना सर्वसाधारणको पनि मृत्यु भएको सेनाले बताएको छ ।
पाकिस्तान भारतबीच युद्ध विराम उलंघन र फाईरीङमा अहिले सम्म ६ जनाको मृत्यु भएको र २१ जना घाईते भएको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी