टाईम्स स्क्वाएर ट्रम्प देखिए विकिनी गर्लसग !

टाईम्स स्क्वाएर ट्रम्प देखिए विकिनी गर्लसग !

  • बिहिबार, कार्तिक ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 14.8K
    SHARES

एजेन्सी कार्तिक ११ । अमेरीकी राष्ट्रपतिका निर्वाचनका रिपव्लिकन उम्मेद्धार डोनाल्ड ट्रम्पलाई कमजोर पार्ने हतियार महिला माथिको सेक्सुअल हयारासमेन्टलाई प्रयोग गरिदै आएको छ ।
कहिले उनले कस्ती राम्री केटी भनेको , कहिले चुम्मन गरेको त कहिले अंगालो मारेको जस्ता कुरा मिडियामा उठ्दै आएको छ ।
तर अहिले उनको महिलासग‘ सम्बन्धित आलोचनाको प्रतिविम्मको रुपमा टाईम्स स्क्वाएरमा नक्कली ट्रम्पलाई विकिनी गर्लसग‘ तस्वीर खिचाईएको छ ।

ब्रिटीश कलाकारहरुको प्रोमोका लागि यो तस्वीर तयार पारिएको हो । तर यो साच्चीकै ट्रम्पको व्यवहार नभएर ब्रिटीश पत्रकार एलेन्सन क्याक्सनले ईमेजिन गरेर तयार पारेको व्यङग्यात्मक तस्वीर हो ।

त्यसरी केटीहरुसग‘ बसेको केही समय पछि उनीहरुले ट्रम्पलाई हामीलाई नछोउ भन्दै हामीलाई सम्मान गर भन्दै पर सर्दछन् । यो ट्रम्पलाई आगामी नोभमेम्बर ८ मा हुने चुनावलाई लक्षित गरेर बनाईएको हुन सक्ने अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी