एजेन्सी कार्तिक ११ । गत अगष्ट २४ मा आएको शक्तिशाली भूकम्पको २ महिना पछि ईटालीमा ५.५ रेक्टको अर्को भूकम्प गएको छ ।
मध्य ईटलीको माकेराटा भिसो भन्ने ठाउलार्ई केन्द्र विन्दु बनाएर गएको भूकम्पको धक्का राजधानी रोम सहितका शहरहरुमा महसुस गरिएको अधिकारीहरुले जनाएका छन् ।
यसले केही मानिसको मृत्यु भएको आशंका गरिए पनि एकीन हुन सकेको छैन । ४ जना घाईतेको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
गत अगष्ट २४ मा ६.२ रेक्टर स्केलको भूकम्प जादा २ सय ९८ मानिसको मृत्यु भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline