पकिस्तानद्धारा भारतीय उच्चायुक्तलाई पुनः स्पष्टीकरण

पकिस्तानद्धारा भारतीय उच्चायुक्तलाई पुनः स्पष्टीकरण

  • बुधबार, कार्तिक १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

कार्तिक १० एजेन्सी । पाकिस्तानले अफ्गानिस्तानको भूमि प्रयोग गरेर बलुचिस्तानमा अस्थिरता मच्चाउन लगानी गरीरहेको र सिमामा लगातार युद्ध विराम उलंघन भएको बिषयमा स्पष्टीकरण सोधेको छ ।
आज मात्रै कास्मीरको सिमा ईलाकामा भारतीय सेनाले युद्ध विराम उलंघन गर्दै गोली चलाउदा ३ जना पाकिस्तानी सर्वसाधारण नागरिकको मृत्यु भएको जनाईएको छ ।
लगातारको युद्ध विराम उलंघनको विषयमा स्पष्टीकरण लिईएको हो । यस्तो स्पष्टीकरण हिजो पनि उनलाई लिईएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी