उरी आक्रमणको जिम्मा लस्कर ए तोईबाले लियो

उरी आक्रमणको जिम्मा लस्कर ए तोईबाले लियो

  • मङ्लबार, कार्तिक ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

कार्तिक ९ एजेन्सी । सेप्टेम्बर १८ मा भारतीय सेनाको क्याम्पमा आक्रमण भएको घटनाको जिम्मेवारी लस्कर ए तोईबाले लिएको छ । आक्रमणमा १८ जना घटनास्थलमै र २ जना उपचारको क्रममा गरी २० जना सेना मारिएका थिए । तोईबाले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पोष्टरमा उरी आक्रमणमा मारिएका आफ्ना लडाकुको स्मृतिमा कार्यक्रम गर्ने उल्लेख गरिएको छ ।

उरी भारतीय सेनाको व्यारेकमा आक्रमण गर्ने हाम्रा शहीदरुको सम्मानमा हुने कार्यक्रममा हाफिज सईद उपस्थित हुने समेत जनाईएको छ । यो प्रचार उर्दु भाषामा लेखिएको बिबिसीले जनाएको छ । यो घटनामाथि भारतले पाकिस्तानमाथि आरोप लगाउदै आएको छ । यद्यपि, पाकिस्तानले सो घटनामा संलग्नता अस्वीकार गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी