कार्तिक ,८ एजेन्सी ।
सेप्टेम्बर १८ को उरी हमला पछि तनाव रहेको भारत र पाकिस्तानबीच कास्मीरेको सिमामा पभडन्त हुदा १ बालक सहित ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा एक बर्षिय बालक सहित अर्का एक पाकिस्तानी नगरिक रहेका छन् । यस्तै अर्का एक भारतीय सैनीकको मृत्यु भएको छ ।
पाकिस्तानी सेनाले आरएसपुरा सेक्टरमा रहेको भारतीय पोष्टमा हमला गरेको भारतीय सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
घटनामा ७ जना पाकिस्तानी नागरिक घाईते भएको पामिस्तानी सैनिक अधिकारीलाई उदृत गर्दै अन्तराष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।
भारतीय सेनाले अक्टुबर २१ मा ७ जना पाकिस्तानी रेञ्जर्स मारेको खबर सार्वजनिक गरे पछिको यो दोस्रो ठूलो भीडन्त हो । तर उक्त खबरको पाकिस्तानले खण्डन गर्दै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline