कास्मीरको सिमानामा भारत र पाकिस्तानबीच भीडन्त , एक भारतीय सेनाको मृत्यु

कास्मीरको सिमानामा भारत र पाकिस्तानबीच भीडन्त , एक भारतीय सेनाको मृत्यु

  • सोमवार, कार्तिक ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

कार्तिक ८ एजेन्सी । सेप्टेम्बर १८ को उरी हमला पछि तनाव रहेको भारत र पाकिस्तानबीच कास्मीरेको सिमामा गएराति भीडन्त भएको छ ।
यस घटनामा एक जना भारतीय सेनाको मृत्यु भएको बिबिसीले जनाएको छ । पाकिस्तानी सेनाले आरएसपुरा सेक्टरमा रहेको भारतीय पोष्टमा हमला गरेको भारतीय सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
घटनामा अर्का एक जवान घाईते भएका छन् ।पाकिस्तानले यस भीडन्तको क्षतिबारे केही प्रतिकृया दिएको छैन ।

भारतीय सेनाले अक्टुबर २१ मा ७ जना पाकिस्तानी रेञ्जर्स मारेको खबर सार्वजनिक गरे पछिको यो दोस्रो ठूलो भीडन्त हो । तर उक्त खबरको पाकिस्तानले खण्डन गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी