आफ्नो ७ सेना मारिएको भारतीय दावी झुट्टो भएको पाकिस्तानी सेनाको भनाई

आफ्नो ७ सेना मारिएको भारतीय दावी झुट्टो भएको पाकिस्तानी सेनाको भनाई

  • शनिबार, कार्तिक ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

कार्तिक ६ एजेन्सी । जम्मुमा बिहिबार भएको सिमा क्षेत्रमा गोली हानाहान हुदा ७ पाकिस्तानी सेना र एक आतंकवादी मारिएको भन्दै भारतको दावी झुट्टो भएको पाकिस्तानले जनाएको छ ।

पाकिस्तानी सेनाको ईन्टर सर्भिस पव्लिक रिलेसन्स ( आईएसपिआर ) ले बोर्डरमा साकारघा सेक्टरमा फाईरीङका क्रममा कुनै पनि नोक्सानी नभएको बताएको छ ।

बर केरलामा यस अघि भारतीय गोलीबारीमा एक पाकिस्तानी नागरिकको मृत्यु भएको पाकिस्तानी सेना सम्बद्ध सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी