क्यामरुनमा भएको रेल दुर्घटनामा परी ५३ जनाको मृत्यु

क्यामरुनमा भएको रेल दुर्घटनामा परी ५३ जनाको मृत्यु

  • शनिबार, कार्तिक ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

एजेन्सी कार्तिक ६ । अफ्रीकी मुलुक क्यामरुनमा भएको रेल दुर्घटनामा परी ५३ जनाको मृत्यु भएको छ ।
रेल लिकबाट पल्टिएर दुर्घटना भएको बिबिसीले जनाएको छ । एसेका भन्ने ठाउमा दुर्घटना भएको हो । दुर्घटनामा अन्य धेरै मानिस घाईते भएका छन् ।
उनीहरु मध्य कतिपयको खुट्टा छिनेको छ । प्रत्यक्ष दर्शीका अनुसार रेलको १० वटा डिव्वा लिकबाट बाहिर गएर पल्टिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी