पाकिस्तानले चीनबाट ८ वटा आक्रामक लडाकु पनडुव्वी खरीद गर्ने

पाकिस्तानले चीनबाट ८ वटा आक्रामक लडाकु पनडुव्वी खरीद गर्ने

  • शुक्रबार, कार्तिक ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

एजेन्सी कार्तिक ५ । भारतस‘ग संभावित युद्धको खतरा बढ्दै गएका बेला पाकिस्तानले छिमेकी मुलुक चीनबाट ८ वटा आक्रामक पनडुब्बी किन्ने तयारी गरेको छ ।
चिनया समाचार एजेन्सीका अनुसार पाकिस्तानले ५ बिलियन डलर बराबरका ती पनडुब्बीलाई अरब सागरमा तैनाथ गर्ने बताईएको छ ।
पाकिस्तानसग‘ अहिले सम्म ५ वटा मात्रै सबमरिन रहेकोमा अब आउने सब मरीनले भारतसग‘ जत्तिकै सबमरिन उसग‘ हुने छ ।
यसले व्यालेष्टीक मिसाईल सहित आक्रमण गर्ने क्षमता राख्दछ ।

submarine-2

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी