भारत पाकिस्तानबीच गोली हानाहानमा ७ पाकिस्तानी सेना मारिएको भारतको दावी

भारत पाकिस्तानबीच गोली हानाहानमा ७ पाकिस्तानी सेना मारिएको भारतको दावी

  • शुक्रबार, कार्तिक ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

एजेन्सी कार्तिक ५ । जम्मुको सिमा क्षेत्रमा भारत र पाकिस्तानी सेनाबीच गोली हानाहान हुदा ७ जना पाकिस्तानी रेन्जर्सका सैनिकको मृत्यु भएको भारतले दावी गरेको छ । भारतीय बोर्डर सेक्युरीटी फोर्सका आईजीले सात सेनाको मृत्यु हुनुका साथै तीन घाईते भएको र एक जना आतंकवादी पनि मारिएको दावी गरेका छन् । साथै भीडन्तमा एक बोर्डर सेक्युरीटीका जवान घाईते भएको पनि उनले बताए । यस विषयमा पाकिस्तानी सञ्चार माध्यमले कुनै समाचार उल्लेख गरेका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी